स्थानीय निकायको कानुनी तथा नीतिगत व्यवस्थाको अभिमुखीकरण

प्रताप बानियाँ/विकल्प म्याग्दी, मंसीर २१ गते । म्याग्दी जिल्लाका २२ ओटा गाविसहरुमा स्थानीय निकायको कानुनी तथा नीतिगत व्यवस्था पालना अनुगमन कार्यक्रमको अभिमुखिकरण सम्पन्न भएको छ । चालु वर्षदेखि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको स्थानीय शासन उत्तरदायी संयन्त्रको सचिवालयसँग सम्झौता भई कार्यक्रम शुरू गरिएको हो । संगम म्याग्दीले आयोजना गरेको स्थानीय शासन उत्तरदायी संयन्त्र … Continue reading स्थानीय निकायको कानुनी तथा नीतिगत व्यवस्थाको अभिमुखीकरण